धनकुटा। कृषक चिया खेतीतर्फ आकर्षित हुन थालेपछि धनकुटामा प्रत्येक बर्ष हरियो चियापत्तिको उत्पादन बढ्दै गएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्ड हिलेका अनुसार गत आर्थिक बर्षमा तीन लाख किलोग्राम चियाका पत्ति उत्पादन भएको छ ।
यो अघिल्लो आर्थिक बर्षको भन्दा ५० हजार किलो ग्रामले बढि हो । त्यस्तै गत आर्थिक बर्षमा चिया खेतीको क्षेत्रफल बढाएर १ सय ४९ हेक्टर पु



