राष्ट्रपतिद्धारा बजेट अध्यादेश स्वीकृत/प्रचण्डले गरे

राष्ट्रपति डा. रामवरण यादवले बजेट अध्योदश स्वीकृत गर्नु भएको छ । अन्तरिम संविधानको धारा ८८ को उपधारा १ बमोजिम राष्ट्रपतिले बजेट अध्यादेश स्वीकृत गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
श्रोतका अनुसार एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भएको