लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

लुम्बिनी पर्यटन महोत्सव बिहीबार बाट सुरु

बुटवल  । सिद्धार्थनगर लुम्बिनीको प्रवेशद्वार पर्यटन, कृषि, उद्योग र व्यापार हाम्रो आधार भन्ने नाराका साथ लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला बिहिबार बाट सुरु भएको छ । महोत्वसले  आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धनमा समेत सहयोग पु