प्रधानमन्त्री भट्टराईद्धारा जतिसक्दो छिटो राजनीतिक निकास निकाल्न दलहरुलाई आग्रह

धनकुटा  । प्रधानमन्त्री बाबुराम भट्टराईले केही साताभित्र राजनैतिक निकास खोज्नै पर्ने बताउनु भएको छ ।

 

राजनीतिक निकास नखोजिए अहिलेसम्मका सबै उपलब्धी गुम्ने भविष्यवाणि उहाँको छ ।

 

काठमाडौ विश्वविद्यालयको अठारौं दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै भट्टराईले जतिसक्दो छिटो राजनीतिक निकास निकाल्न दलहरुलाई आग्रह गर्नुभयो ।

 

राजनीतिक निकास नखोज्ने हो भने १२ बुँदे समझदारी भएयताका सबै उपलब्धी गुम्ने आशंका उहाँको छ ।

 

– Agencies

अन्य समाचारहरु