संकटको सामना गरिरहेका किष्ट वैंक र भिवोर विकास वैंक मर्ज हुने
चैत्र ९ गते, २०६९ मा प्रकाशित
संकटको सामना गरिरहेका किष्ट वैंक र भिवोर विकास वैंक आपसमा गाभिने भएका छन् । किष्टको तर्फबाट प्रबन्ध संचालक कमलप्रसाद ज्ञवाली र भिबोरका तर्फबाट संचालक डा. रुप ज्योतिले बिहीवार सम्झौतामा हस्ताक्षर गरेका छन ।