राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदै

काठमाडौं । राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइदैछ । स्वाधीन अर्थतन्त्रको लागि सहकारी भन्ने सन्देशका साथ ५६ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो । यसक्रममा आज विहान काठमाडौंको बानेश्वरबाट प्रभातफेरी निकालियो । विभिन्न सहकारी संस्था संलग्न