काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले आज राजधानीको बागबजारस्थित पद्मकन्या क्याम्पसमा तोडफोड गरेका छन् ।
उनीहरुले क्याम्पस परिसरभित्र पसेर एउटा गाडी, मोटरसाइकल र क्याम्पसको झ्यालका सिसाहरु लोडफोड गर्नुका साथै विद्यार्थीहरुमाथि पनि हातपात गरेका थिए ।
स्ववियु निर्वाचनको प्रचार