काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै पक्षबीच एकता आवश्यक भएकोमा जोड दिएका छन् ।
गणतन्त्र दिवस मूल समारोह समितिको आज सिंहदरवारमा बसेको बैठकमा अध्यक्ष रेग्मीले विगतका कमी कमजोरीलाई सच्चाउँदै सबै पक्ष एक भएर मुलुकलाई निकास दिनुपर्ने बताए ।
अध्यक्ष रेग्मीले जनआन्दोलनमा योगदान पु