मुलुकभर दुई रंगका ग्याँस सिलिण्डिर प्रयोगमा



 

काठमाडौं। सरकारले शनिबारदेखि मुलुकभर दुई रंगका ग्याँस सिलिण्डिर प्रयोगमा ल्याएको छ । विगत १ वर्षको प्रयासपछि व्यवसायिक प्रयोजनका लागि निलो र घरायसी प्रयोजनका लागि रातो ग्याँस सिलिण्डर प्रयोगमा ल्याइएको हो । काठमाडौस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दुई रंगका ग्याँस सिलिण्डर प्रयोगमा ल्याइएको घोषणा गरेका हुन् । 


दुई रंगका ग्याँस सिलिण्डर प्रयोगमा ल्याएकै दिन करिब १ लाख ५० हजार निलो ग्याँस सिलिण्डर विक्री