नेपाललाई भारतसँग मात्रै तीन खर्ब १६ अर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं  । भारतसँगको व्यापार घाटा बढ्दै गएकोप्रति गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पछिल्लो तथ्यांक अनुसार भारतसँग मात्रै तीन खर्ब १६ अर्बभन्दा बढी व्यापार घाटा छ । भारतीय राजदूतावासको सहयोगमा नेपाल