सिन्धुलीमा यसवर्ष समयमै वर्षा भएकाले धानको उत्पादन बढने

सिन्धुली  । सिन्धुलीमा यसवर्ष समयमै वर्षा भएकाले धानको उत्पादन बढने देखिएको छ । 
जिल्लाको ४९ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा बाह्रै महिना सिञ्चित हुने आठ हजार र आंशिक सिञ्चित हुने पाँच हजार गरी १४ हजार हेक्टरभन्दा बढी जमीनमा उन्नत जातको धान रोपिएको छ । 
सिन्धुली जिल्लामा सावित्री रामविलास, मकवानपुर