काठमाडौं । सरकारले आर्थिक वर्ष २०६९/७० को असार महिनासम्म कुल २ खर्ब ९६ अर्ब बढी राजश्व संकलन गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाको उपस्थितिमा बिहीबार भएको समीक्षा बैठकमा राजश्व संकलन सन्तोषजनक रहेको जनाइएको हो ।
गत आर्थिक वर्ष २०६९/७० मा राजस्वको कुल वार्षिक लक्ष्य २ खर्ब ८९ अर्ब ६० करोड रहेकोमा २ खर्ब ९६ अर्ब संकलन भई लक्ष्यको तुलनामा १०२ प्रतिशत प्रगति हॉसिल भएको जनाइएको हो । कुल राजस्व संकलन मध्ये कर राजस्व वापत २ खर्ब ५९ अर्व र गैरकरतर्पm ३६ अर्व ३९ करोड संकलन भएको छ जनाइएको छ ।
आर्थिक वर्ष २०६८।६९ मा रु. २ खर्ब ४४ अर्ब १४ करोड राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०६९