स्थानीयबासीको अवरोधले अवरुद्ध बनेको तल्लो मोदीखेलाको निर्माण फेरि थालियो

पर्वत  । स्थानीयबासीको अवरोधले अवरुद्ध बनेको तल्लो मोदीखेलाको निर्माण फेरि थालियो । पर्वतको चुवा गाउं विकास समितिमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत आयोजनाको निर्माण कार्य स्थानीय युवाहरुले अवरोध गरेका थिए ।
 निजी क्षेत्रको मनाङ्ग टे