सरकारले आदिवासी जनजाति दिवस मनाउनका लागि पाँच लाख रुपैयाँ दिने निर्णय

काठमाडौं । सरकारले नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने तीन करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण र २० लाख अमेरिकी डलर बराबरको अनुदान रकम लिने निर्णय गरेको छ । 
आज बसेको मन्त्रिपरिषदको वैठकले ऋण र अनुदानको रकम लिनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 
त्यस्तै वैठकले आदिवासी जनजाति दिवस मनाउनका लागि पाँच लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । त्यस्तै वीपी कोइराला नेपाल