सशस्त्र द्वन्द्वका क्रममा माओवादी राजधानी मानिएको रोल्पाको थबाङ गाविसमा मंगलबार हुने संविधानसभा निर्वाचनको कुनै चहलपहल छैन् ।
निर्वाचन गराउन खटिएका कर्मचारी टोलीले निष्पक्ष र धाँधलीरहित चुनावका लागि प्रतिवद्धता माग्न आइतबार सर्वदलीय र सर्वपक्षीय बैठक बोलायो । तर बैठकमा निर्वाचनमा सहभागी दलका कुनै पनि उम्मेद्वार र प्रतिनिधि सहभागी भएनन् । बैठकमा बहिष्कारबादी नेकपा-माओवादीका प्रतिनिधिमात्र उपस्थित भए ।
माओवादीका जिल्ला सहइन्चार्ज जयप्रकाश रोकामगर