समयमै संविधान बनाउन जनदबाब आवश्यक : सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले तोकिएको समयमा संविधान जारी गर्न जनदबाब सिर्जना गर्नुपर्ने बताएका छन् 
प्रगतिशील पत्रकार सङ्घ कञ्चनपुरले सोमवार सुडामा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भने ,