काठमाडौं, फाल्गुन १९ । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ । विमिस्टेक सम्मेलनमा भाग लिन बर्मामा रहेका दुई प्रधानमन्त्रीबीच आज साँझ भेटवार्ता भएको हो ।
साइडलाईमा भएको भेटवार्ता दुई पक्षीय हीतका विषयमा केन्द्रित रहेको जनाइएको छ । भेटमा भारतीय प्रधानमन्त्री सिंहले प्रधानमन्त्री कोइरालालाई बधाई समेत दिएका थिए । IMAGECHANNELS