काठमाडौं, चैत्र २१ । प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्र जनतालाई लोकतान्त्रिक संविधान दिने बाचा गरेका छन् । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको १२औं राष्ट्रिय सम्मेलनकोे आज काठमाडौंमा उद्घाटन गर्दै उनले संविधान विरोधी तत्वलाई जनताले पाखा लगाउने बताए ।
सरकारको पहिलो प्राथमिकता जनताका हातमा संविधान थमाउने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु