काठमाडौं, भाद्र २४ । इराकमा हैदर अल-आबदीको नेतृत्वमा नयाँ सरकार बनेको छ । हप्तौं लामो राजनीतिक गतिरोधपछि संसदले आबदीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन अनुमति दिएको हो ।
इस्लामिक स्टेट (आइएस)का अतिवादी लडाकुको बढ्दो प्रभाव नियन्त्रण गर्नु नयाँ सरकारको मुख्य चुनौती हुनेछ । इराकको एक तिहाइ भू