सुर्खेत, मंसिर २६ । बढी यात्रु बोक्ने यात्रुवाहक सवारी साधानका चालक र मालिकलाई प्रहरीले सार्वजनिक मुद्धा चलाएपछि सुर्खेतका यातायात मजदूरहरुले गरेको अनिश्चितकालिन यातायात बन्द आज पनि जारी राखेका छन् ।
नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले संयुक्तरुपमा विना कारण यातायात मजदूरहरुलाई प्रहरी