काठमाडौं, पौष १७ । सरकारले माथिल्लो सेती जलविद्युत आयोजनाको परामर्शदाता परिवर्तन गर्ने उर्जामन्त्री राधा ज्ञवालीको निर्णय खारेज गरेको छ ।
मन्त्रीपरिषदको विहीबार सिंहदरबार बसेको बैठकले यसअघि तनहुँ हाइड्रोले नियुक्त गरेको परामर्शदातालाई नै निरन्तरता दिने निर्णय पनि गरेको छ ।
१४० मेगावाट क्षमताको जलाशययुक्त माथिल्लो सेतीको परामर्शदातामा खुला प्रतिष्र्धाबाट जर्मन कम्पनी