बुद्धको जन्मस्थल नेपालको बिपत्तीमा भारतले सक्दो सहयोग गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई


नयाँ दिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मस्थल नेपाल ठूलो संकटमा रहेको भन्दै यो बिपत्तीमा भारतले सक्दो सहयोग गर्ने बताएका छन् ।



बुद्ध जयन्तीका अवसरमा सोमबार आयोजित समारोहमा मोदीले भुकम्पका कारण ठूलो जनधनको क्षती बेहोरेको नेपालमा छिट्टै सहज स्थिती छाओस् भनी आफूले भगवान बुद्धसग प्राथना गरिरहेको बताएका थिए ।



अन्र्तराष्टिय बुद्धिष्ट कन्फेडेरेसनको आयोजनामा सम्पन्न जयन्तीमा राजदूत दीपकुमार उपाध्यायको उपस्थिती थियो ।  ईकान्तिपुरमा समाचार छ ।