गोरखाको बारपाक । तस्बिर: EFE/EPA/DIEGO AZUBEL
गोरखा – बारपाक केन्द्रविन्दु भएर वैशाख १२ गते आएको महाभूकम्पले ठूलो क्षति पुर्याहएपछि जिल्लादेखि केन्द्रीयस्तरका राजनीतिक नेताहरू विपत्तिमा परेकाको उद्धार र राहतका लागि निरन्तर खटिरहेका छन्।
पहिलो धक्का महसुस भएको दिन सूचना संकलनमै बित्यो। हेलिकप्टर ल्याउने प्रयास र सूचना आएका थोरै ठाउँको मात्रै उद्धार हुन सक्यो। भोलिपल्ट पटक