राजधानीमा ७.१ रेक्टर स्केलको ठूलो भूकम्पको धक्का महशुस
बैशाख २९ गते, २०७२ मा प्रकाशित
राजधानीमा फेरि ठूलो भूकम्पको धक्का महशुस भएको छ। वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् ।
भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाट बाहिर आएका छन् । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.१ रेक्टर स्केलको भएको बताएको छ ।