फेरि ७.४ रेक्टर स्केलको ठूलो भूकम्प गएपछि संसदको बैठकबाट सभासदहरूको भागाभाग

नाम्चेबजारलाई केन्द्रबिन्दु बनाएर मंगलबार फेरि ७.४ रेक्टर स्केलको ठूलो भूकम्प गएपछि आजको संसदको बैठकमा सभासदहरूको भागाभाग भएको छ।
मंगलबार १२ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महशूस भएको हो।