मंगलबारको ७.३ रेक्टर स्केल भूकम्पले अहिलेसम्म ५७ जनाको निधन, मर्नेहरुको संख्या बढदै

Photo8
पुन: आएको विनासकारी भुकम्प पछि काठमाडौंको गंगबुमा उद्दार गरिदै । तस्बिर: नेपाल प्रहरी
 
काठमाडौं त्रासमा,   तस्बिर एपी : मंगलबार अपरान्ह गएको ७.३ रेक्टर स्केलको भूकम्पको कारण अहिलेसम्म दर्जनौ जनाको निधन भएको छ।  
सिन्धुलीमा २ जनाको मृत्यु
काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु,
सिन्धुपाल्चोकमा ९,
दोलखामा ३४
रामेछाप-२
सुनसरीमा १
धनुषा १
रौतहट १
गोरखा १
सर्लाहीको हरिवन १० खुर्खेत पोखरीमा सुक्रमाया मगरको मृत्यु भएको छ।