भीषण पहिरोले कालीगण्डकी नदी थुनियो,आसपासको क्षेत्रमा त्रास
जेष्ठ १० गते, २०७२ मा प्रकाशित
अन्नपूर्णपोस्टमा गोपाल छन्त्यालले लेखेको समाचार अनुसार म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालीगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ। राम्चे-९ काफलडाँडा नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती