भूकम्पपछिको उद्दार, राहतलगायतका काममा पदीय जिम्मेवारी अनुसार गर्न नसकेको भन्दै काठमाडौं महानगरका कार्यकारी प्रमुख हटाइए

काठमाडौ – सरकारले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारलाई हटाएको छ । भूकम्पपछिको उद्दार, राहतलगायतका काममा पदीय जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै उनलाई अतिरिक्त समूहमा सरुवा गरिएको हो ।  
भूकम्पबाट प्रभावित महानगरका बासिन्दाको समस्या सम्बोधनका क्रममा महानगरको प्रमुखको भूमिका सबैभन्दा गैरजिम्मेवारयुक्त देखियो