सोमबार विहान देखी दिनभर र राती ३ रेक्टर स्केलमाथिका लगातार ७ परकम्पन

४ रेक्टर स्केलमाथिका लगातार ३ परकम्पन !
दोलखा केन्द्रविन्दु बनाएर फेरि भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार १० बजेर १६ मिनेटमा दोलखा केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको छ।
६ रेक्टर स्केलभन्दा तलको कुनै पनि धक्काले असर नगर्ने केन्द्रले जनाएको छ।  
विनाशकारी महाभूकम्प गएको एक महिना सम्म पनि त्यसको परकम्पन जाने क्रम रोकिएको छैन। 
सोमबार विहान देखी दिनभर र राती ३ रेक्टर स्केलमाथिका लगातार ७ परकम्पन गएका छन्। 
****ल हेर्नुस् यस अघि: ******
विहान ३:२३ बजे गोरखा केन्द्रविन्दु भएको ५ रेक्टरस्केलको परकम्पन
बिहान ८:४४ बजे म्याग्दी केन्द्रबिन्दू भएको ३.६ रेक्टरस्केलको 
बिहान ९:३१ बजे म्याग्दी केन्द्रबिन्दू भएको ३.४ रेक्टरस्केलको परकम्पन
बिहान ११ बजे दोलखा केन्द्रबिन्दू भएको ४.१ रेक्टरस्केलको परकम्पन
दिउसो १:४३ बजे म्याग्दी केन्द्रबिन्दू भएको ३.४ रेक्टरस्केलको परकम्पन
दिउसो २:५९ बजे म्याग्दी केन्द्रबिन्दू भएको ३.१ रेक्टरस्केलको परकम्पन