रसुवा । रसुवामा भूकम्पले अधिकांश बिद्यालयमा क्षति पुर्याएपछि चार वटा बिद्यालय एउटै पालमूनि संचालन भइरहेको छ ।
चार बिद्यालयका १ सय १६ जना विद्यार्थीलाई गाभेर नुवाकोटको त्रिशूली ३ ए जलविद्युत आयोजनाको प्रांगणमा युनिसेफले दिएको टेण्टमा कक्षा संचालन भइरहेको हो ।
हाकु