४.२ रेक्टर स्केलको भुकम्पको धक्का

शनिवार राती सिन्धुपाल्चोक केन्द्र बनाएर भुकम्पको धक्का गएको छ । 
राती दुई बजेर ३३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र बनाएर ४.२ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।