चितवनको बाँदरमुढे घटना भएको १० वर्ष पूरा

चितवन । तत्कालीन नेकपा माओवादीले यात्रुबाहक बसमा बम विस्फोट गराएको चितवनको बाँदरमुढे घटना भएको शनिबार १० वर्ष पूरा भएको छ ।
शसस्त्र हिंसाका बेला माओवादीले थापेको विद्युतीय धरापमा परी वि.सं. २०६२ जेष्ठ २३ गते ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए भने ७५ जना घाइते भएका थिए ।
उक्त दिनलाई