आईतावार राती दोलखालाई केन्द्रबिन्दु बनाएर १० बजेर ३५ मिनेटमा ४.१ रेक्टर स्केल भूकम्पको धक्का महशूस भएको छ।
यसअघि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर दिउसो ११ बजेर २ मिनेटमा भूकम्पको धक्का महशूस भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ रेक्टर स्केल मापन गरिएको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित काभ्रे, दोलखा,रामेछाप,नुवाकोटमा धक्का महशूस गरिएको थियो ।