भूकम्प गएको डेढ महिना बितिसक्दा पनि राजधानीमा भग्नावशेष हटाउने काम पूरा हुन सकेको छैन ।
भूकम्पबाट भत्किएका संरचनाबाट २० हजार मेट्रिक टन भग्नावशेष थुप्रिएको छ ।
तर राजधानी कहिलेसम्म सफा भईसक्छ भन्ने योजना समेत महानगरपालिकासंग रहेको छैन । इमेजखबरमा समाचार छ ।