प्रधानमन्त्री सुशील कोइरालाद्धारा संविधान निर्माणको काम डबल फास्ट ट्रयाकबाट गर्नुपर्ने उल्लेख, संविधान घोषणा भएकै दिन राजीनामा दिने

काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम डबल फास्ट ट्रयाकबाट गर्नुपर्ने बताएका छन् ।