एसएलसीको नतिजामा आफू अनुतिर्ण भएपछि मोरङमा एक छात्राद्धारा झुण्डिएर आत्महत्या

एसएलसीको शुक्रवार प्रकाशित नतिजामा आफू अनुतिर्ण भएपछि मोरङमा एक छात्राले आत्महत्या गरेकी छन्।
दिउँसो सार्जजनिक एसएलसीको नतिजामा अनुतिर्ण भएपछि उर्लाबारी ७ मंगलबारेकी १७ वर्षिया छात्रा लक्ष्मी खड्काले शुक्रबार साँझ झुण्डिएर आत्महत्या गरेकी उर्लाबारी प्रहरीले जनाएको छ।
उनले उर्लाबारी ७ को सुनपकुवा उच्च माबिबाट एसएलसी दिएकी थिईन्। सेतोपाटीमा समाचार छ ।