गत वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनमा परी ज्यान गुमाएकाहरुको आत्माशान्तिको कामना गर्दै विभिन्न कार्यक्रम
आषाढ़ १२ गते, २०७२ मा प्रकाशित
काठमाडौं । गत वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनमा परी ज्यान गुमाएकाहरुको आत्माशान्तिको कामना गर्दै विभिन्न कार्यक्रम भइरहेका छन् ।
भूकम्पका कारण ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै शनिबार काठमाडौंमा एक दिवंगत आत्माः एक बेलुन हातमा नामक कार्यक्रम गरियो । – इमेजखबरमा समाचार छ ।