काठमाडौं, असार १३ – एसएलसी प्राविधिकतर्फको नतिजा सार्वजनिक भएको छ ।
एसएलसी नतिजा सार्वजनिक भएको एक सातापछि प्राविधिकतर्फको पनि नतिजा सार्वजनिक भएको हो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ए प्लस ग्रेडमा २१५ जना उत्तीर्ण भएका छन् ।
ए ग्रेडमा ७७९, बीमा २१३१ सीमा १२४ डीमा १ जना उत्तीर्ण भए । ई ग्रेड कसैले पाएनन् ।