फेरि निरन्तर २ भूकम्पको धक्का

राति ११ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोककोे थाङ्पालधाप नजिक केन्द्रबिन्दु भएको ४.१ रिक्टर भूकम्पको धक्का गएको छ। यस्तै ११ बजेर ३४ मिनेटमा ४ रेक्टर स्केलको अर्को भूकम्पको धक्का गएको छ।
 
यसअघि आजै बिहान ५ बजेर ४२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दु भएको ५ रिक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 
वैशाख १२ को गोरखा भूकम्प