पोखरा । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै विहीबार पोखरामा प्रर्दशन गरिएको छ ।
हिन्दू जागरण नेपाल कास्कीको आयोजनामा सभागृह चोकबाट विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीले नाराबाजीसहितको र्याली निकालेका थिए ।
बैद्धिक सनातन हिन्दूधर्मको रक्षा गर्दै नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्न हिन्दूराष्ट्र आवश्यक रहेको उनीहरुको माग थियो । इमेजखबरमा समाचार छ ।