काठमाडौं । काठमाण्डौको तारकेश्वर नगरपालिकाको १० नम्बर वडामा हिमानी ट्रष्टले भूकम्पपीडितहरुलाई राहत वितरण गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको सन्दर्भमा पूर्वयुवराज्ञी हिमानी शाहले विहीबार भूकम्पपीडितहरुलाई राहत सामग्री वितरण गरेकी हुन् ।
त्यसक्रममा भूकम्पपीडित ५५ घरपरिवारलाई एक-एक बन्डलका दरले जस्तापाता र सोलार बत्ति तथा प्रतिपरिवार दुई