देशभर अबिरल बर्षा, शुक्रबारपछि क्रमस सुधार हुँदै जाने

काठमाडौं  ।   देशका विशेष गरी पश्चिमी क्षेत्रहरुमा मौसममा केही बदली भैरहेको छ । अपरान्ह पछि काठमाडौं उपत्यका लगायत देशभरीको मौसममा बदली भैरहेको छ । 
यस्तोे क्रम शुक्रबारसम्म जारी रहने र त्यसपछि भने क्रमस सुधार हुँदै जाने मौसम बिज्ञान बिभागले जनाएको छ ।
बिहीबार उपत्यकाको अधिकतम तापक्रम २७ देखी २८ डिग्री सेल्सीयसका बिच रहने अनुमान गरिएको छ । इमेजखबरमा समाचार छ ।