भूकम्पका कारण चिरा परेको पहाड खसेर पहिरो जाँदा पर्वतको मालढुंगाको सुकुम्बासी बस्ती जोखिममा

पर्वत । भूकम्पका कारण चिरा परेको पहाड खसेर पहिरो जाँदा पर्वतको पाङस्थित मालढुंगाको सुकुम्बासी बस्ती जोखिममा परेको छ । इमेजखबरमा समाचार छ । 
पर्वतको कुस्मा नगरपालिका- १ नुवारको डिलबाट झरेको पहिरो बस्तीमा पसेपछि मालढुंगामा बस्दै आएका ६३ घर सुकुम्बासीको बस्ती जोखिममा परेको हो ।
पहिरोका कारण म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एक मात्र सडक मालढुंगा