पर्वत – नयाँ संविधानमा सांसददेखि राष्ट्रपतिसम्मको शैक्षिक योग्यता तोकिने व्यवस्था गर्न पर्वतका जनताले सुझाव दिएका छन्। उनीहरुले नागरिकलाई पियनमा जागिर खादा पनि शैक्षिक योग्यता चाहिने तर राजनीतिक दलका नेता मुलुकको उच्च पदमा पुग्न अनपढ भएपनि हुने अवस्था अन्त्य गर्न माग गरेका हुन।
‘सामान्य नागरिकलाई पियनका लागि शैक्षिक योग्यता चाहिने तर नेता अनपढ भएपनि संसददेखि राष्ट्रपति हुन पाउने अवस्था अन्त्य हुने व्यवस्था संविधानमा उल्लेख गर्नुस,’ पर्वत