चार दिनपछि अर्को भूकम्प परकम्प

काठमाडौ, श्रावण ५ – मंगलबार बिहान ८ बजेर ९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको परकम्प गएको छ ।
बिहानको परकम्प गत वैशाख १२ को गोरखा भूकम्प कै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज गएको परकम्प चार दिनपछि गएको हो यसअघि यही साउन १ गते बिहान गोरखा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको परकम्प गएको थियो ।
विनाशकारी भूकम्प गएको तीन महिना पुग्न लाग्दासमेत परकम्प जानेक्रम नरोकिए पनि क्रमिकरुपमा कम हुँदै गएका छन् । विनाशकारी