काठमाडौंमा अवरोधकाबीच संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन

काठमाडौं, श्रावण ५ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर-८ मा राप्रपा नेपालको अवरोधकाबीच संविधानको प्रारम्भिक मस्यौदामाथि मंगलबार सुझाव संकलन गरिएको छ ।
क्षेत्र नम्बर-८ का सभासद नविन्द्रराज जोशीको संयोजकत्वमा बसन्तपुर डबलीमा भएको कार्यक्रममा सर्वसाधरणले आ