अविरल वर्षाका कारण पर्वतस्थित मोदीखोलामा बाढी आउँदा दुई जलविद्युत् आयोजनाको उत्पादन बन्द

पर्वत  । अविरल वर्षाका कारण पर्वतस्थित मोदीखोलामा बाढी आउँदा दुईवटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।
बाढी र पहिरोका कारण पर्वतको देउपुरस्थित १४ दशमलव ८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्र र चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो ।
तिलहार गाउँ बिकास समिति