नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने

संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले भोलि शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने भएको छ । 
 
संवैधानिक-राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई संयोजक रहेको विशेष समितिको केहीबेर अघि सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। 
 
विशेष समितिअन्तर्गतको कार्यदलले आझै साँझ पेस गरेको प्रतिवेदनका सुझावलाई वर्गीकरण गरी उच्च तहबाटै टुङ्गो लगाउनुपर्ने भएकाले विशेष समिति र संवैधानिक