मानवअधिकार आयोगद्धारा नवलपरासीमा बलि दिने नाममा हत्या गरिएको घटनामा संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

नवलपरासीको कुडिया-४ मा शिवमंगल कोहारका १० वर्षीय छोरा सोनु भनिने जीवन कोहारको बलि दिने नाममा हत्या गरिएको घटनामा संलग्नलाई कारबाही गर्न मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। 
 
आयोगले यो घटनालाई