वंशजको आधारमा नागरिकता दिँदा नयाँ संविधानमा आमा र बाबुको सट्टा आमा वा बाबुको व्यवस्था गरिने भएको छ।
अन्तरिम संविधान बमोजिम “र”को ठाउँमा “वा” राखिने सहमति भएको हो।
शनिबार सिंहदरबारमा जारी प्रमुख चार दलका शीर्ष नेता सम्मिलित बैठकले आगामी संविधानमा नागरिकताको सवालमा आमा र बाबुको सट्टा आमा वा बाबु राख्ने भएको हो। सेतोपाटीमा समाचार छ ।